वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शिक्षक कल्याण समाजको कार्य समितिको निर्वाचन सौहार्द्रपूर्ण वातावरणमा भव्यताका साथ…
Tag: कुल २४ सदस्य रहेको उक्त समाजमा अध्यक्ष र सचिव गरी २ पदका लागि मात्र निर्वाचन भएको थियो भने अरु बाकी सदस्यहरु भने निर्विरोध निर्वाचित हुनुभएको थियो ।
