कार्तिक २२ गते । सुनसरीको गढी गाउँपालिकामा भु उपयोग नीति कार्यन्वन बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको…
Tag: गढी गाउँपालिकाको आयोजनामा भु उपयोग नीतिका बारेमा सरोकारबालाहरुलाई जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपाने जानकारी दिनुभयो ।
