सुन्दर फुलमै काडा पनि हुन्छ माया बसेर नै कहिले टाडा हुन्छ चल्ने चलन सबैको आ आफ्नै हुन्छ टाढा र नजिक त व्यवहारले हुन्छ ।।

सुन्दर फुलमै काडा पनि हुन्छ माया बसेर नै कहिले टाडा हुन्छ चल्ने चलन सबैको आ आफ्नै हुन्छ टाढा र नजिक त व्यवहारले हुन्छ ।।

मिल्नेलाई मिलनसार अनि नमिल्नेलाई एकलकाटे भन्छ सत्यलाई सत्य नै भन्नेलाई झुठको झुण्डले पालग भन्छ आफ्नो अनैतिक र अराकतालाई पनि संस्कृति भन्छ इमान्दारले झुठलाई झुठ र गलतलाई गलत नै भन्छ ।। रचना ः जे के सहयोगी