बर्जुमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा बाबुनन्दन मेहता

अषिश कुमार यादव

माघ २३ गते । सुनसरीको सीमावर्ती बर्जु गाउँपालिकमा नयाँ प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहता आउनुभएको छ ।


हालै सरुवा हुनुभएको प्रमोद चौधरीको स्थानमा कार्यालय प्रमुखको रुपमा बाबुनन्दन मेहता नयाँ प्रमुख प्रशासकिय अधिकृत भएर आउनुभएको हो ।

वहाँ नयाँ प्रमुख प्रशासकिय अधिकृत पदमा हाजिर भई बर्जु गाउपालिकामा पदभार सम्हालनु भएको छ ।
वहाँ अनुभवी हुनुहुन्छ साथै कुशल, अधिकृतको रुपमा चिनिनु हुन्छ । वहालाई यस दुहबी टाईम्सको तर्फबाट धेरै धेरै बधाई तथा सफल कार्यालका लागि हार्दिक शुभकामना ।