दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट लगायको अवैध संरचना खाली गराइने

सुन्सरीको दुहबी नगरपालिकमा आज बिहीवार बसेको नगर कार्य पालिकाको बैठकले महत्वपुर्ण निर्नय गरेको छ ।

जस अन्तर्गत दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट लगायको अवैध संरचना खाली गराइने दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले जानकारी दिनुभयो ।

दुहबी नगरपालिकाको आजको कार्यपालिका बैठकमा उक्त निर्णय भएकोले आइतबार दुहबी नगरपालिकाले सूचना जारी गर्ने प्रवक्ता बिजय कुमार चौधरीले जनाए  ।