
सुनसरी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को समानुपातिक तर्फको अन्तिम मत परिणामसँगै सम्पूर्ण मतगणना कार्य सम्पन्न ।

कूल मतदाता १३४३०२ खसेको मत ९५५०३ सदर मत ९०९५२ बदर मत ४५५१ ।
सबैभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले कूल सदर मतको ५२ .८५ % मत प्राप्त गर्न सफल ।

