
पुस २९ ग्ते । गढी गाउँपालिका वार्ड कार्यालय ६ द्वारा जेष्ठ नागरिक लाइ न्यानो लुगा बितरण गरिएको छ ।


गढी गाउँपालिका वार्ड कार्यालय ६ को सभाहलमा सोमबार वार्ड क्षेत्रका जेष्ठ नागरिक लाइ न्यानो लुगा बितरण गरिएको हो ।
जेष्ठ नागरिक समान कार्यक्रम अन्तर्गत त्यस क्षेत्रका जेष्ठ नागरिक लाइ न्यानो लुगा बितरण गरिएको वार्ड ६ अध्यक्ष तेतर साहुले जानकारी दिनुभएको छ ।
गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न बलान्केट र झुल वितरण वितरण सम्मान गरिएको वडा नम्बर ६ का अध्यक्ष तेतर साहुले बताउनुभयो ।
कार्यालयले जेष्ठ नागरिक लाई बलान्केट र झुल वितरण गरेको हो । चिसो बढेसककंगै वडाबासीहरूलाई चिसोबाट सुरक्षित रहनको लागि न्यानो बलान्केट र झुल वितरण गरेको वडा अध्यक्ष तेतर साहुले जानकारी दिएका छन् ।
