

हिमालय बराल

एउटा विश्व मानव काे हिसावले अन्तर्राष्ट्रिय क्षेत्रमा उठेका केही मामिलाहरुमा ध्यानाकर्षण भयाे।
जस्तो प्रशान्त महासागरिय,अन्ध्र महासागरिय या हिन्दमहासागरिय लगायत जल परिवहन काे माध्यम वाट लागुपदार्थ ओसार पसार ,तस्करि तथा वित्तीय अपराध भईरहेकाे छ ,छिमेकि तथा महाद्विपिय क्षेत्रमा भएका यस्ता काराेवारले असर गरिरहेकाे छ।यस्का प्रमाणहरु छन ,कमजाेर प्रजातान्त्रिक तथा मानवअधिकारकाे अभ्यासले यसलाई लुकाएको छ।
जनमतलाई स्विकार गरिएको छैन भनने अराेप एकातर्फ,अष्ट्रेलिया ,अमेरिका लगायत युराेप,ल्याटिन अमेरिकी मुलुकहरु,उत्तर अमेरिकि मुलुकहरु लगायत विश्व जगत नै narcotics ले प्रभावित छ यसमा केही देशका शासकहरुले सँरक्षण गरे भन्ने अराेप , यसै सन्दर्भमा पछिल्लो भेनेजुएलाका राष्ट्रपति माथि अमेरिकी कार्वाही शुरु भएको छ ।
अब यस्ताे गल्ति हाे हाेईन ,निरुपण गर्ने अधिकार अन्तर्राष्ट्रिय फाैजदारि अदालतलाई छ छैन त ? अब यस्ता गम्भीर मामिलाहरुमा सुनुवाइ गर्न सक्ने trial court अावश्यक देखिन्छ।अर्का तर्फ अमेरिका Macro America concept यसै गरि रसिया पनि Macro Russian concept मा अनि china Great china concept मा देखिन्छन् ।लाेकतान्त्रिक अभ्यास , मानवअधिकार ,मानवता ,समानता विश्वव्यापी मान्यता भए यसकाे कसिमा सवैले परिक्षण हुनु नै पर्ने देखिन्छ ढिलाे चाडाे ।भुमण्डलिकरण ले राष्ट्रियता काे पुरानाे परिभाषा फेरवदल भएको देखिन्छ।
अति राष्ट्रवादकाे नारामा मुलुक भित्र मानव अहित हुने बाहिर वैधता काे लेपन लाउदा समेत विश्व जगतले नपत्याउने अनि नागरिकहरुले अन्तर्राष्ट्रिय प्रजातान्त्रिक मुल्यमान्यता कै अवसर खाेजि गर्न थाले वाट मुलुक सन्चालन वहुअयामिक विषय मात्रै भएन ,तुरुन्तै विश्वव्यापीकरणको असर पर्ने जसकाे उदाहरण अहिले कतिपय मुलुकहरुमा भईरहेकाे नागरिक विद्राेह मात्रै हाेईन ,अाफनै विद्रोह वाट पनि वुझन सकिन्छ ।
हाम्रा कानुन वनाउदा राष्ट्रिय असर सगै अन्तर्राष्ट्रिय असरकाे ज्ञान अवश्यक देखिन्छ । वरिपरि छिमेकिहरुकाे असर पर्छ भन्ने जुन अवधारणा विकसित भईरहेकाे छ ,यसलाई हेर्दा हतारमा अन्तर्राष्ट्रिय मामिलामा प्रतिक्रिया प्रकट गर्दा असँम्लगनता,तटस्थता ,सहअस्तित्व समेतलाई मध्यनजर गर्दै विश्वव्यापीकरणको प्रभाव अध्ययन गर्दै वाेल्ने या शान्त रहने पनि गर्नुपर्ने हुन्छ यसमा वुद्विमता नअपनाए हाम्राे जसताे मुलुक लाई नकारात्मक असर पर्न पनि सक्छ ।
भाैतिक विकास सगै development with face ,नागरिकहरुकाे अनुहारमा विकास देखिनुपर्ने ,नागरिकहरु खुशि हुनुपर्ने मान्यता अाएकाे छ ।विकासलाई सह्रसताव्दि विकास सगै खाेज्दै विश्वशान्ति सगँ जाेडिएकाे छ। अन्तर्राष्ट्रिय प्रशासनकाे मुल्यांकनमा मुलुकलाई उभ्याउदै लैजानुपर्ने ।सहकार्य,समन्वय र अन्तर्राष्ट्रिय भाईचारा र भराेसा हाम्राे जस्ताे मुलुकका लागि अपरिहार्य हुन्छ ।
अब जनताले पत्याउने शासन प्रशासन र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा लाज नहुने तरिकाले मुलुक सन्चालन अवश्यक छ । अरुलाई गालि गलाैज गरेर भन्दा अफु सफल र विश्वसनीय भएर उभिन सक्नु नै नेतृत्व सीप हुनसक्छ ।
