प्रदेश सभा ३.ख मा यादवको विकल्प नभएको ःस्थानीय

कार्तिक २३ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी प्रदेश सभा ३.ख का उम्मेदवार विन्देश्वर यादवको विकल्प नभएको दुहवी नगरपालिका क्षेत्रका स्थानीय बताउँछन् ।

 

सुनसरी–३.ख का उम्मेदवार विन्देश्वर यादव दुहवी नगरपालिका वार्ड न.११ तनमुनामा मंगलवार घरदैलो अभियान अन्र्तगत प्रवेश गर्ने बितिकै मतदाताहरु उत्साहित देखिएका थिए । उनीहरुले उम्मेदवार यादवलाई पूmलमाला लगाएर भब्य स्वागत गरेका थिए । सुनसरी–३.ख को विकास यादवबाट मात्रै सम्भव हुने भएकाले यस निर्वाचनमा पनि मतदाताहरुले यादवलाईनै मतदान गर्ने विश्वास दिलाएका छन् ।