नेपाल तरुण दल गढी गाउँपालिका अध्यक्षमा शिव शंकर यादव

नेपाल तरुण दल गढी गाउँपालिका अध्यक्षमा शिव शंकर यादव चयन भएका छन् ।

आइतवार नेपाली कांग्रेस पार्टीको भात्री संस्था नेपाल तरुण दल गढी गाउँपालिका वडा नं.-१ देखी ६ सम्मकै संयुक्त पाँचौ अधिवेशन वाट यादव चयन भएका हुन् ।

यसैगरीगढी-१ मा सुरज चौधरी, गढी-२ मा दिपेन्द्र कुमार चौधरी, गढी-३ मा दिप नारायण उराव, गढी-४ मा भरत कुमार साह, गढी-५ मा शुशील कुमार यादव र गढी-६ मा चित नारायण मुडीयारी लगायत सम्पूर्ण सर्वसम्मत चयन भएको नेपाली कांग्नेरेस गढी सभापती कमल नारायण चौधरीले जानकारी दिएका छन् ।

नेपाली कांग्नेरेस गढी सभापती कमल नारायण चौधरीको अध्यक्षतामा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङको प्रमुख आतिथ्यमा आइतवारका दिन गढी-२, शिव मन्दिरको सभा हालमा पाँचौ अधिवेशन सम्पन भएको नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघ क्षेत्र नं.-३, सुनसरी सभापती अरविन्द कुमार चौधरीले बताए ।