बर्जुमा सरकारी सवारीसाधनको दुरुपयोग

सुनसरी क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य का उमेदवार भगवती चौधरीका दाइ गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी को स्वकीय सचिव राजु सिंह थारु लाई बर्जु गा.पा. वडा न.६ दैताबाट मदिरा सेवन गरि होहल्ला गरेको अवस्थामा स्थानीयले शुक्रबार राति नियन्त्रण लिएका थिए ।


साथै सरकारी मोटरसाइकल प्रदेश १–०२–००१ब ३२०५ नम्बरको दुरुपयोग गरेको भन्दै स्थानीयहरुले नियन्त्रणमा लिन खोजेपछि झडपको स्थिति सिर्जना भएपछि स्थानीय

बुद्धिजीवी हरु ले झडपलाई शान्त पारेर घर पठाएको स्थानियवासी शम्भु ज्वलाले जानकारी दिएको