यादव सेवा समिति बिराटनगरमा शोभितलाल यादवको अध्यक्षतामा १३ सदसीय कार्यसमिति चयन

यादव सेवा समिति बिराटनगर १२ को प्रथम् वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमानन्द यादवको अध्यक्षतामा सनिबार बिराटनगरको कन्चंजनजंघा पार्टी पेलेस्मा सम्पन्न भेलाले शोभितलाल यादवको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको समितिले जनाएको छ ।

यादव सेवा समिति बिराटनगर १२ को नव गठित कार्यसमितिको उपाध्यक्षमा रामानन्द यादव सचिवमा प्रमोद कुमारयादव, सहसचिवमा बिनिता कुमारी यादव , कोषाध्यक्षमा इन्दिरा कुमारी यादव तथा सदस्यहरुमा रन्जु यादव, कविता यादव, सुनिता यादव, शिब नारायण यादव, रामकुमारी यादव,कोशीला यादव, राजेन्द्र प्रसाद यादव, कोशी कुमार यादव रहेका छन् ।

भेला अध्यक्ष रमानन्द यादवकोको अध्यक्षतामा सम्पन्न भएको थियो ।