सिटिजन बैंक दुहबी शाखाद्धारा सिंगारका सामाग्री

। सिटिजन बैंक दुहबी शाखाले बिबाहित महिलाहरुलाई सिंगारका सामाग्री वितरण गरेको छ ।


सुनसरीको दुहबीमा शाखा कार्यालय रहेको सिटिजन बैंक दुहबीले यहाँका बिबाहित महिलाहरुलाई सिंगारका सामाग्री वितरण गरेको हो ।

बैकले साउन महिनाको सोमबारका दिन खाता खोल्ने बिबाहित महिलाहरुलाई सिंगारका सामाग्री १ सेटका दरले वितरणगरिरहेको छ ।

बैकले साउन महिना बिबाहित महिला दिदीबहिनीहरु सोमबारी ब्रत,तिजमा हरियो चुरा , मेहन्दी लगाउने जस्ता धार्मिक मान्यता रहेको हुदा सोभाग्य स्वरूप सिंगारका सामाग्री १ सेटका दरले वितरण गरेको दुहबी साखाले जानकारी दिएका छन् ।