दुहबी तिन नम्बर वडा छैठौ मेयरकप फुटबल प्रतियोगिता को क्वाटरफाइनल प्रबेश

सुनसरीको दुहबी नगरपालिकाले आयोजना गरेको छैठौ मेयरकप फुटबल प्रतियोगितामा आज सुक्रबार भएको खेलमा दुहबी वडा नम्बर ३ क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

श्री सरस्वती माबिको खेलमैदानमा जरि खेलमा आज सुक्रबार दुहबी वडा नम्बर ३ र वडा नम्बर १ बिच प्रतिस्पर्धा रहेको थियो ।
खेल सुरु भएको केही समय भित्रै दुहबी वडा नम्बर१ का जर्सि नम्बर ६ का खेलाडीले एक गोल गरी आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए ।


खेलको मध्यान्तर समय दुहबी ३ का जर्सि नम्बर ६का खेलाडी सुशान्त चौधरीले १ गोल गरि बराबरी गोल बनाउन सफल भए ।
अतिरिक्त समय २ मिनेट थप भएपछिको अन्तिम ३० सेकेन्ड बाकी हुदा दुहबी ३ का खेलाडी सुशान्तले थप एक गोल गरि २–१ गोलको अग्रता लिदै आफ्नो टिमलाइ क्वाटर्फाइनलमा प्रबेश गर्न सफल बनाए ।
खेलको म्यन अफ द म्याच दुहबी ३ का सुशान्त चौधरीले नगद रु २ हजार र मेडल प्राप्त गरेका थिए । प्रमुख अतिथि दुहबी ३ र १ का ार्ड अध्यक्ष माधब भन्डारी र अजुल हुसैनले मेडल र नगद रकम बितरण गरेका थिए । भोलिको क्वाटरफाइनल खेल दुहबी २ र ५ बिच रहेको छ ।


प्रतियोगितामा प्रथम हुने वडाले उपाधीसहित नगद १ लाख २५ हजार २ सय बाईस रुपैया नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५ हजार २ सय २२ रुपैया तथा शिल्ड मेडल प्राप्त गर्नेछ । प्रप्रतियोगितामा प्रथम हुने वडाले उपाधीसहित नगद १ लाख २५ हजार २ सय बाईस रुपैया नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५ हजार २ सय २२ रुपैया तथा शिल्ड मेडल प्राप्त गर्नेछ । प्रतियोगिता संचालनका लागि दुहबी नगरपालिकाद्वारा ११ लाख रुपैया विनियोजित गरिएको छ ।

उक्त मेएरकप फुटबल प्रतियोगिता दुहबि नगरपालिकाको आर्थिक संयोजनमा संचालन भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने वडाले उपाधीसहित नगद १ लाख २५ हजार २ सय बाईस रुपैया नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५ हजार २ सय २२ रुपैया तथा शिल्ड मेडल प्राप्त गर्नेछ । प्रतियोगिता संचालनका लागि दुहबी नगरपालिकाद्वारा ११ लाख रुपैया विनियोजित गरिएको छ ।