रामधुनी सामुदायिक वन उपभोक्ताको अध्यक्षमा बेचन

रामधुनी सामुदायिक वन उपभोक्ताको अध्यक्षमा बेचन र सचीवमा उमेश सहित समूह १५ सदस्य चयन भोक्राहा ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ स्थिति रहेको श्री सिंहवाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समुह संचालक समितिका अध्यक्षमा बेचन प्रसाद मेहता र सचीवमा उमेश मेहता सहित १५ सदस्य चयन भएका छन। रामधुनी समुदाय वन उपभोक्ता कार्यालयमा एक कार्यक्रमको योजना गरेर प्रमाणपत्र वितरण गरिएको हो ।

छैठौं साधारणसभा आम उपभोक्ताहरुको सर्वसहमत सहमति प्रक्रिया बाट नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह १ का सभापति समेत रहेकोका बेचन प्रसाद मेहताले वन उपभोक्ता समेतिको अध्यक्षमा चयन भएका हुन। कार्यक्रम शिव नारायण मेहताको अध्यक्षतामा सुरु भएको थियोे । भने कार्यक्रमको उदघोष डिएन मेहताले गर्नु भएको थियोे । वन उपभोक्ता समुहको अध्यक्षमा बेचन प्रसाद मेहता ,उपाध्यक्ष गिता मेहता, सचीवमा उमेश कुमार मेहता,कोषाध्यक्षमा वविता उराँव , सहसचिवमा सेख ममताज ,सदस्यहरुमा शिव नारायण मेहता, लक्ष्यमण प्रसाद मेहता,अमकला मुखिया , विष्णु साह सहित १५ सदस्य सहित समिति चयन गरेका छन । वन उपभोक्ता समुह चयन भएका सम्पुर्ण पदाधिकारीहरु लाई एक कार्यक्रमको योजना गरेर सम्मान गरिएको छ । सम्मान कार्यक्रमा सम्पुर्ण पदाधिकारीहरु लाई प्रमुख अथिती ,विशिष्ट र अथितिहरुले अविरलको टीका लगाइ गम्छा सहित प्रमाणपत्र दिइएर सम्मान गरिएको वन समिति निर्वाचन संयोजक शिव नारायण मेहताले जानकारी दिनु भयो ।

प्रमुख अथिती गाउँपालिका अध्यक्ष अजमल अखतर आजाद ,विशिष्ट अथिती वन डिविजन राजु भुजेल पुर्व,अध्यक्ष हिरा लाल मेहता,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल , रामकुमार मेहता,नेकपा एसका सचीव चन्देश्वर मेहता, सभापति बेचन मेहता ,सेख ममताज, राप्रापाकालक्ष्यमण मेहता रमेश मेहता, पुर्व कार्यपालिका सदस्य विश्वनाथ कर्ण पुर्व वडा सदस्य सुनिता उराँव , मनोज पोखरेल , कृष्ण राज विष्ट , रुद्र नारायण साह, पदम बस्नेत , असजाद अन्सारी शिव नारायण मेहता लगायत वन उपभोक्त सदस्यहरु उपस्थिती रहेको थियो ।