सुनसरी बर्जु गाउँपालिका नं. ५ बेलाहा चोक स्थितमा इलाका प्रहरी कार्यालय सितागञ्ज सुनसरीबाट प्रहरी बरिष्ठ हबल्दार श्यामकान्त राजवँशीको कमाण्डमा प्रहरी टोली खटिगई

बुद्धि-जिवि, भद्र-भलादमि,स्थानिय मानिसहरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “बोक्सी आरोप” सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

